Logo
२० बैशाख २०८१, बिहीबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाराजगञ्जको आइसियुमा डा. केसी, ५ सदस्यीय चिकित्सकको टोली खटिए उपचारमा

काठमाडौं : डा. गोविन्द केसीको उपचारका लागि ५ सदस्यीय चिकित्सकको टोली गठन गरिएको छ । केसीको उपचारमा डा. प्रदिप कृष्ण श्रेष्ठ, दिब्या सिंह र सविन थपलियालगायतको चिकित्सकको टोली रहेको त्रिवी शिक्षण अस्पतालका निर्देशक प्रेम खड्काले जानकारी दिए ।

नेपालको शैक्षिक सुधारलगायत विभिन्न माग राखेर पुस २५ देखि अनशनरत डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार विहान ४ बजे नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगञ्जको आइसियुमा उपचार भइरहेको छ ।

केसीलाई निमोनिया भने नरहेको शिक्षण अस्पतालका निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्