Logo
२० बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर गोविन्द केसीले भोलिबाट अनशन सुरु गर्ने, तयारीका लागि आजै पुगे ईलाम

काठमाडौं : डाक्टर गोविन्द केसीले भोलीबाट अनसन सुरु गर्ने भएका छन्। उनले इलाममा अनसन बस्ने बताइएको छ । सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि केसीले १६ औं अनशन सुरु गर्न लागेका हुन् ।

अनसनको तयारीका लागि डा केसी इलाम पुगिसकेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिए । सिंहका अनुसार डा. केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका छन् ।

डा केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्