Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

EPL क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सलाई, भैरहवा ग्लाडिएटर्स १४ रनले पराजित

काठमाडौँ : टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी-२०(तेस्रो संस्करण) क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले इपिएल क्रिकेटको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङका निम्तो पाएको ललितपुरले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर मात्रै एन सय ४१ रन मात्रै बनाउन सक्यो । साथै भैरहवाले उपाधि ललितपुरलाई सुम्पिन बाध्य भयो।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्