Logo
१६ बैशाख २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआइसी एसिया बैंकको साधारणसभाले पारित गर्यो लाभांस, पूँजी ८ अर्ब ८३ करोड

काठमाडौं : एनआईसी एशिया बैंकको २१औं बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार १० प्रतिशतका दरले हुन आउने ८० करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरेको छ ।

बैंकको देशभरी २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गरिरहेको छ।

कर प्रयोजनका लिग ४ करोड २२ लाख रुपैयाँ नगद लाभांस पनि पारित गरेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्