Logo
१९ बैशाख २०८१, बुधबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास र समृद्धिका लागि प्रदेशको सहयोग आवश्यक छ : प्रकाशमान सिंह

 

काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिनुभएको छ ।
सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले सम्बन्धित कानूनको अभावमा सङ्घ र प्रदेशबीच उचित समन्वय नभएको बताउनुभएको हो ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्