Logo
२ जेष्ठ २०८१, बुधबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

फाइल तस्बिर

काठमाडौं : सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वाेच्च पुगेका थिए।

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्