Logo
६ जेष्ठ २०८१, आईतबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको सबैभन्दा अग्लो शालिकको भारतमा अनावरण, ५ वर्षको निर्माण समय, १८२ मीटर उचाई

भारत, अहमदाबाद : विश्वकै सबै भन्दा ठुलो स्टाचुको रुपमा भारतको गुजरातमा बनाइएको शालिकलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गरेका छन् । भारतको पहलो गृहमंत्री तथा लौहपुरुष सरदार पटेलको उक्त प्रतिमालाई अनावरण गर्दै प्रधानमन्त्री मोदीले देशलाई समर्पित गरेका छन् ।

प्रतिमाको अनावरणपछि भारतीय वायु सेनाको बिभिन्न विमानको माध्यमबाट उड़ान भर्दै भारती राष्ट्रध्वजको आकृती समेत बनाएको थियो । दुनियाकै सबैभन्दा ठुलो उक्त प्रतिमा गुजरातको नर्मदा जिल्लामा रहेको सरदार सरोवर बांधमा बनाइएको छ । १८२ मीटर अग्लो पटेलको उक्त प्रतिमा तयार पान ५ वर्ष लागेको छ ।

थप जानकारी ABP News को यी भिडियोहरु मार्फत हेर्नुस् :

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्