Logo
६ जेष्ठ २०८१, आईतबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवार काठमाण्डौ आएका भारतीय पेट्रोलियम मन्त्री प्रधान शनिवार जनकपुरमा

शुक्रवार नेपाल भ्रमणमा काठमाण्डौ आएका भारतीय पेट्रोलियम मन्त्री धर्वेन्द्र प्रधान शनिवार जनकपुर पुगेका छन् । वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादव र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी सहित जनकपुर पुगेका प्रधान जनकपुर स्थित धनुषाधाँममा विशेष पुजा समेत गरेका छन् ।

पुजापछि उनले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग विशेष भेटवार्ता समेत गरेका छन् । यसअघि शुक्रवार उनले राष्ट्रपति बिद्यादेवि भण्डारी समेत कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल लगायतसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्