Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु कल्याणकारिणीसभाको २२ औं महाधिवेशनबाट धनिराम चौधरी पुनः निर्वाचित

काठमाडौं : थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनबाट धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि २०७१ असोज २८ देखि ३० गतेसम्म झापामा भएको २१ औं महाधिवेसनबाट धनीराम चौधरी निर्वाचित हुनुभएको थियो ।

करिब चार वर्ष थाकसको नेतृत्वमा रहेका चौधरी पुनः अध्यक्ष पदको प्रत्यासी रहेका थिए । चौधरीको प्रतिस्पर्धा राजकुमार लेखीसँग रहेको थियो ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्