Logo
१८ बैशाख २०८१, मंगलबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन सकिदैन : डा. रिजाल

काठमाडौं  : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर, मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी गरे ।

निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित रहेको नेता रिजालका भनाई छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्