Logo
२४ बैशाख २०८१, सोमबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभामा चार संसदीय समिति गठन

काठमाडौं, १७ साउन : राष्ट्रिय सभामा संसदहरुबीचको चार विषयगत समिति गठन भएको छ । विहीवार बसेको वैठकले समितिमा रहने सदस्यहरुको नाम अध्यक्ष गणेश तिमल्सिनाले घोषणा गरेका हुन्।

बिहीबार समितिका सदस्यको नाम टुङ्गो लगाइएको हो। संघीय संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा सम्वन्वय समिति छन् ।

समिति र सदस्यहरुको नाम : 

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्