Logo
२ जेष्ठ २०८१, बुधबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 सांसदहरुले खोजे ३३ केजी सुनको संसदमा हिसाब-किताब

काठमाडौं, १३ साउन : अहिले आएर सेलाएको भनिएको ३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् । ठूला माछालाई उनमुक्ती दिने तयारी भइरहेको भनिएका बेला सांसदहरुले अवाज उठाएका हुन् ।

आइतबारको संसद बैठकमा सांसद नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुनतस्करीको चर्चा अत्याधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्