Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपमा सट्टाबाजी खेलाउने ३ जना प्रहरीद्धारा पक्राउ

काठमाडौँ : विश्वकप फुटबलमा सट्टाबाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको ठमेलस्थित ज्याठा क्षेत्रमा सट्टाबाजी खेलाएको भेटिएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले मनाङ निसाङ गाउँपालिका ७ घर भइ हाल म्हैपी बस्ने मुखिया लामा,स्याङ्जा वालिङ नगरपालिका ३ घर भइ हाल बालुवाटार बस्ने सुवास गुरुङ र काठमाडौं पक्नाजोलका मुखिया गुरुङलाई पक्राउ गरेको हो।

 

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्