Logo
२४ बैशाख २०८१, सोमबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप फुटबलमा आइसल्याण्डमाथि क्रोएसियाको पुनः अग्रता

विश्वकप फुटबलमा समूह डी अन्तर्गत आइसल्याण्डभन्दा क्रोएसियाले पुनः अग्रता लिएको छ । विश्वकप फुटबलमा क्रोएसियाविरुद्धको खेलमा आइसल्याण्डले पेनाल्टीमार्फत गोल गरेको छ ।

दोस्रो हाफको खेल जारी रहदाँ आईसल्याण्डका गिल्फ सिगरसनले गोल गरेका छन् । उनले पेनाल्टीमार्फत ७६ औ मिनेटमा पेनाल्टी गोल गरेका हुन् । त्यसपछि खेलको ९०औं मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा अग्रता लिएको हो ।

रोस्तोभ एरिनामा रंगशालामा नकआउट चरण पुगिसकेको क्रोएसियाले अन्तिम चरण पुग्ने सम्भावना बोकेको आईसल्याण्डमाथि गोल गरेको हो । नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्