Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो काम नलाग्ने ‘हवादारी’ बजेट हो, कार्यान्वयन हुँदैन : देउवा

काठमाडौं, १५ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कामै नलाग्ने आरोप लगाएका छन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै भने देउवाले, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’

उनले बजेटले राष्ट्रलाई बोझ लाग्ने बताए । उनले भने,‘यो बजेट काम लाग्दैन, कार्यान्वयन हुन नसक्ने बजेट हो।’ ओली सरकारले ल्याएको बजेटलाई देउवाले हवादारी समेत बताए ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्