Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तल दिएका गुण भएको केटीसँग गर्नुस् बिवाह, हुनेछ लाइफ सेट

हरेक व्यक्तिको जीवनमा एउटा यस्तो मोड आउँछ जब उ आफूलाई स्थायी बनाउँन चाहन्छ । सहज तरीकाले सेटल हुन खोज्छन् र लामो समयदेखि रहेको रिलेशनशिपलाई जीवनभरी चलाउने फैसला गर्छन् । तर, बिवाह जस्तो कठीन काम अरु कुनै होइन । किन भने एउटा बिवाहले मानिसको जीवन सर्पान र बिगाडन सक्छ ।

त्यसैल, बिवाह गर्दा कस्तो केटा या केटी सँग बिवाह गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । केटा मान्छेले तल दिएका गुण भएको केटी सँग बिवाह गर्नेमा ढिलाई गर्नु हुदैँन् ।

१. यदी केटी समझदार छ भने तपाईको जीवनमा आउँने सबै समस्याहरुको समाधान सजिलो तरीकाले गर्न सक्छ ।
२. कुनै पनि नाता होस् त्यसमा इमानदारी एकदमै महत्वपूर्ण पाटो मानिन्छ ।
३. तपाई जुन केटी सँग बिवाह गदैँ हुनुहुन्छ यदी त्यो सकारात्मक सोचका साथ अगाडी बढछिन् भने तपाईको लागि एकदमै राम्रो हुन्छ ।
४. यदी केटी समय अनुकुल अगाडी बढछिन् भने तपाईले उ सँग बिवाह गर्दा हुन्छ ।
५. यदी उ तपाईको सपना र लक्ष्य पूरा गर्ने दृढ छिन् ।
६. केटी आफ्नो परीवारसँग धेरै माया गर्छिन् भने तपाईको राम्रो लाइफपाटनर बन्छिन् ।
७. यदी झगडाको समयमा उ शान्त बस्छ र तपाईलाई पनि शान्त गर्ने कोशिश गर्छ भने ।
८.यदी केटीले तपाईको सम्पूर्ण कमी कमजोरीहरुका बाबजूद भी तपाईलाई धेरै माया गर्छ भने ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्