Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई हप्ताको डेट पछि , ७२ बर्षीय महिलाले गरीन् १९ बर्षीय केटासँग बिवाह

एउटा ७२ बर्षीय महिलाले आफू भन्दा कान्छो १९ बर्षको केटा सँग विवाह गरेकी छिन् । अमेरिकाको टेनेसी राज्यको मैरीविलेकि अल्मेडा एरेलले आफ्नो १९ बर्षको श्रीमान्लाई साचो प्रेम बताएकी छिन् । साथीको बर्थडे पार्टीमा एरेलको भेट गैरी हार्ड्विक भएको थियो । यस कपलको लव स्टोरी सोशल मीडियामा वायरल भइरहेको छ ।

एरेलका अनुसार उनको श्रीमान् कहिले कम उमेरको केटीको पछाडी लागदैन् । २ हप्ताको डेट पछि दुई जना विवाह संबन्धमा बाँधिएको हो । दुई जना बिच करीब ५३ साल को अन्तर रहेको छ । गैरी यो विवाह गर्नुभन्दा पहिला एक ७७ बर्षीय महिलासँग रिलेशनशिपमा थिए । कपलको विवाहको २ बर्ष भइसकेको छ । दुई जना आफ्नो रिलेसनशिपमा खुशी रहे पनि यस बिवाहबाट उनको परीवार भने खुशी न रहेको गैरीको भनाइ छ ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्