Logo
२६ बैशाख २०८१, बुधबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको पश्चिम बंगालमा आधी बेरीका कारण ११ को मृत्यु

भारत: भारतको पश्चिम बंगालमा मंगलवार राती आएको आधी बेरीका साथै भएको भारी बर्षाका कारण ११ जनाको मृत्यु भएको छ भने कई घाइते भएका छन् । मौसम विभागका अनुसार ८४-९८ किलोमीटर प्रति घण्टाको रफ्तार हावा चलेको थियो । यस आधी बेरीका कारण त्यस इलाकाको घरहरु पनि क्षतीग्रस्त भएको छन् ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्