Logo
२ जेष्ठ २०८१, बुधबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ एआइजी, ९ डिआइजी र २ एसएसपी नेपाल प्रहरीबाट बिदा हुँदैं (सूचीसहित)

काठमाडौं : सरकारले मंगलवार मात्र नयाँ आइजीपी न्युक्त गरे पनि नेपाल प्रहरीका उच्च तहका बिभिन्न प्रहरी अधिकृतहरुले एकैसाथआफ्नो ३० वर्षे सेवा अवधि समाप्त भई बुधवारबाट अवकाश पाएका छन् । अवकास हुनेमा १५ एआइजी, ९ डिआइजी र २ एसएसपी गरी २८ उच्च प्रहरी अधिकृतहरु रहेका छन् ।

अवकास हुन लागेका एआइजीहरु :

-जयबहादुर चन्द
-बमबहादुर भण्डारी
-बिजय भट्ट
-देवेन्द्र सुवेदी
-रणबहादुर चन्द
-हेमन्त पाल
-मिङमार लामा
-केशरीराज घिमिरे
-मधु पुडासैनी
-विजयलाल कायष्थ
-पंकज श्रेष्ठ
-माधव जोशी
-पशुपति उपाध्याय
-कमलसिंह बम

डिआइजीहरु :

-केदारमानसिंह भण्डारी
-सुदीप आचार्य
-गणेश केसी
-रोमेन्द्रसिंह देउजा
-पुस्कल रेग्मी
-रमेश रञ्जित
-गोविन्द निरौला
-भोगबहादुर थापा
-पुष्प रञ्जित

यसका साथै २ एसएसपी पनि अवकाश पाउँदैछन् । डिआईजी रमेश खरेलले हिजो नै राजीनामाको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्