Logo
१८ बैशाख २०८१, मंगलबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक डाटा लीक पछि व्हाट्सएप पनी आयो शकाको घेरमा

पहिला डाटा लीकको मामिलामा फेसबुक परेको छ र अब त्यसको स्वामित्वमा रहेको अर्को लोकप्रिय मैसेजिंग सर्विस व्हाट्सएप पनी शकाको घेरमा बाधीएको छ । विशेषज्ञोंहरुले लोकप्रिय मैसेजिंग सर्विस व्हाट्सएपलाई पनी असुरक्षित बताएका छन् ।

शीर्ष अमेरिकी प्रौद्योगिकी उद्यमी विवेक वाधवाका अनुसार यूजर्सका बीच भएका संवाद कूटभाषामा उती नै सुरक्षित छ जती की व्हाट्सएपले दावा गरीरहेको छ तर काँलको सबालमा भने सूचना लगायतको डाटा कंपनीले पनि उपयोग गर्न सक्ने खुलासा भएको छ । व्हाट्सएपले यूजर्सको पहिचान र उपकरण संबंधी सूचना फेसबुक सँग साझा गरेको दाबी गरेको छ । यूरोपीय यूनियनका अनुसार फेसबुक डाटा लीकका कारण २७ लाख भन्दा बढी यूरोपीय देशका यूजर्स प्रभावित हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्