Logo
६ जेष्ठ २०८१, आईतबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् केही मन्त्र जसले सरलताका साथ समाधान हुनेछ तपाईको समस्या

भगवान श्रीगणेशलाई विघ्नविनाशक पनि भनिन्छ अर्थात सबै प्रकारका समस्यालाई समाधान गर्ने । यदि तपाई पनि कुनै समस्याबाट निकै परेशान हुनुहुन्छ भने तल दिएका केही मन्त्रको जप गर्नुस् हुनेछ सम्र्पूण समास्याको निदान ।
मन्त्र
श्री विघ्नहरण संकट हरणाय नम:
जाप विधि
बुधबार बिहान उठेर नुहाएर भगवान श्रीगणेशको पूजा गर्नुस् र भगवान श्रीगणेशमाथि बूंदीको लड्डुको भोग लगाएर मन्त्रको जप गर्नुस् ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्