Logo
६ जेष्ठ २०८१, आईतबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्येक दिन बिहान यसरी गर्नुस् तुलसी पूजा सम्पूर्ण मनोकामना हुनेछ पूर्ण

पैराणीक मान्यता अनुसार मन्त्रमा धेरै अलौकिन शक्ति हुन्छ । भन्निछ मन्त्र मार्फत असंभव कुरालाई पनि संभव गर्न सक्निछ । धर्म ग्रंन्थहरुमा यस्ता विभीन्न मन्त्रहरुको उल्लिीखीत छन् । जसको जपले तपाईको कुनै पनि समस्याको समाधान सरलतापूर्वक हुने विश्वास रहेको छ ।

केही मन्त्रहरुको जपले हाम्रो जीवन सदैव सुख र समृद्धि हुने मान्यता रहेको छ । यस्तै केही मन्त्रको उल्लेख तल गरीएको छ । बिहान नुहाएर केही मन्त्रको उच्चारण तुलसीको सामू गर्नु र साथै गाईको घ्यूमा दिप बाल्नु अति नै शुभ मानिन्छ ।

तुलसी नामाष्टक मंत्र

वृंदा वृंदावनी विश्वपूजिता विश्वपावनी ।
पुष्पसारा नंदनीय तुलसी कृष्ण जीवनी ।
एतभामांष्टक चैव स्त्रोतं नामर्थं संयुतम ।
य: पठेत तां च सम्पूज्य सौश्रमेघ फलंलमेता ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्