Logo
२० बैशाख २०८१, बिहीबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेमनेड क्वीन जसले तौलका साथै कम हुन्छ ब्लड सुगर

एउटा यस्तो ड्रिंक, जसले तपाईको बेली फैट कम गर्नमा सहायक हुन्छ र शरीरमा रहेका टाँक्सिंस यानीकी अनावश्य पदार्थलाई कम गर्नमा सहयोग गर्छ ।

स्वाथ्यका लागि अति नै लाभदायी ड्रिंक बनाउन चाहिने सामग्रीहरु निम्न छन् :
२ टेबलस्पून कागतीको रस, ३०० मिली लिटर पानी, १ वा २ दालचीनी स्टिक, थोरै नुन अनि आँर्गे्निक मह

ड्रिंक बनाउने विधि
सबै सामग्रीहरुलाई एक ठाउँमा राखी राम्रोसँग ब्लेंड गर्नुस् । गार्निश गर्नकोलागि कागतीको स्लाइस काटेर ड्रिंकमा हाल्नुस् अनि ड्रिंक तयार । कागतीमा भिटमिन सी प्रचुर मात्रा भएको हुनाले यसले डायजेस्टिव सिस्टमलाई सुधार गर्नुका साथै लिवरलाई सफा गर्नेकाम गर्छ । यसले शरीरमा रहेका कैलरी पनि बर्न गर्नमा मद्यत गर्छ ।यसका साथै कागती ड्रिंक प्यूनाले ब्लड शुगरलाई नियन्त्रण गर्नुसँगै शरीरको तौल घटाउनमा पनि सहयोगी हुन्छ ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्