Logo
२३ बैशाख २०८१, आईतबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारका पालामा छाडातन्त्र सुरु हुने संकेत : ‘भूमिगत गिरोह’को उदय

एउटा स्त्रीलम्पट मिडिया टाइकुनले पत्रिकामार्फत हाकाहाकी अदालत र न्यायाधिशको मानहानी गर्छ । जेल जानुपर्ने त्यो फटीचर कार्पेट ब्यापारी आफ्नो कर्पोरेट च्याम्बरमा तरुनी अगल-बगल राखेर वाइन खाँदै देश चलाइरहेको छ । किनकी, उसमाथि मानहानीको मुद्दा चल्दा न्यायमुर्तीकै जागीर चैट हुन्छ ।

अब यो देशमा जसले जे गरे नी हुने भो । केपी ओली सरकारका पालामा देशमा छाडातन्त्र सुरु हुने संकेत देखियो । हुन त कम्युनिष्टहरुलाई विधिसम्मत पद्धती र कानूनी राज्यको मतलबै हूँदैन । लोकतान्त्रिक मुल्य मान्यता भत्काएर नै तिनले अधिनायकबाद लादने हो ।

आगामी दिनमा विसँगतीहरु झन बढदैजानेछन् र देश माफीयाले चलाउनेछ । मलाई लाग्छ, यो देशमा द्वैध शासन सुरु भइसकेको छ र केही व्यक्तिहरुको ‘भूमिगत गिरोह’ बनीसकेको छ, जसले केपी ओलीको सरकारलाई पनि आफ्नो इशारामा नचाउनेछ । सरकारको माफीयाकरण भइसकेको छ । फोसबुकबाट

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्