Logo
१६ बैशाख २०८१, आईतबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आउने तयारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चार माध्यमहरुमा उल्लेख समाचार अनुसार उनी नेपाल समेत छिमेकी अन्य देशहरू पनि भ्रमण तयारी थालेका छन् ।

इकोनिक्स टाइम्सकाअनुसार उनी अप्रिल महिनामा नेपालसहित बंगलादेश र भुटानको यात्रामा निस्किदै छन् । मोदी यसै वर्ष नेपालमा आयोजना हुने बिमिस्टेक सम्मेलनका लागि पनि नेपाल आउनसक्ने सो पत्रिकाले उल्लेख गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बसाीको नेपाल भ्रमणको अर्को हप्तामा भारतीय प्रधानमन्त्री नेपाल आउने विषय चर्चामा आएको हो ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्