यसरी मनाइयो टुँडिखेलमा अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस (फोटो फिचर)
- नागरिक टाइम्स / संवाददाता
७ फाल्गुन २०७४, सोमबार ००:००
काठमाडौँ : विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा मनाइन्छ । यो वर्ष पनि सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजिना गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै । तस्वीर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गर्दै । तस्वीर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै । तस्बिर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सशस्त्र प्रहरीद्वारा मार्चपास गर्दै। तस्बिर : प्रदीपराज वन्तकाठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाद्वारा मार्चपास गर्दै । तस्बिर : प्रदीपराज वन्तराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सलामी ग्रहण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्तराष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर : प्रदीपराज वन्तराष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै । तस्वीर : प्रदीपराज वन्त