Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई बधाई दिन सर्बसाधारणको लाइन

भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनको निजी निवासमा सर्बसाधारणको लाइन लागेको छ ।

बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन शुक्रवार बिहानैदेखि सर्वसाधारण भक्तपुरको बालकोट स्थित निवासमा पुगेका थिए ।

एमाले कार्यकर्ता तथा सुवेक्षुकहरुले लाइनमा बसेर नयाँ प्रधामनन्त्रीलाई बधाइ दिएका थिए । उनीहरुले कार्यकालको सफलताको कामना गर्दै जनअपेक्षा अनुरुप कामगर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्