Logo
२३ बैशाख २०८१, आईतबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाको दुर्घटनामा परि हरिनगराका आमरेशको मृत्यु

इनरुवा : सुनसरीको इनरुवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई इनरुवाकाे बबियामा दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ का २३ वर्षीय अमरेश कुम्बरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्