Logo
५ जेष्ठ २०८१, शनिबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीलाई निसर्त रिहाई गर्न माग नेविसंघको विरोध प्रदर्शन

काठमाडाैं : डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ ।मंगलबार दिउँसो माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ । यसअघि सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्