Logo
५ जेष्ठ २०८१, शनिबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् पत्याउनै नसकिने थ्री डी टाटू : पिठ्यूँमा हात्ती, पेटमा बटन !

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । अहिले टाटू बनाउनु एक ट्रेण्ड नै बनेको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् । टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् ।

त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् । घुँडा चर्किएजस्तो तथा तथा पिठ्यूँमा आँखा पलाएजस्तो टाटू बनाउने क्रम पनि बढेको छ ।

हेरौँ हेर्दैमा तिरिमिरी पार्ने केही थ्री डी टाटूहरु : 

 

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्