Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेमिफाइनलमा नेपालले मलेसियाको सामना गर्ने

काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । समूह चरणका तीनवटै खेल जित्दै नेपाल समूह एको विजेता बनेको थियो । मलेसियाले समूह बीमा २ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो ।

समूह ए को विजेता नेपालले समूह बी को उपविजेता मलेसियाको सामना गर्न लागेको हो । नेपाल र मलेसियाबीच आउँदो शनिबार खेल हुनेछ । आयोजक थाइल्याण्ड, हङकङलाई पराजित पार्दै सेमिफाइनल यात्रा तय गरेको नेपालले भेट पहिलो खेलमा सिंगापुरसँग पराजित हुदै दोस्रो खेलमा चीन र तेस्रो खेलमा भुटानलाई पराजित गरेको मलेसियासँग भएको हो।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्