Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन राजपा र फोरमका २१ जना बिजयी उम्मेदवारहरु

काठमाडौं : बिगतमा छिनभिन रहेका मधेशी दलहरु यसपटक मिलेर चुनावमा भाग लिदा देशको चौथो शक्तिको रुपमा उदाएको छ । तर मात्र प्रदेश नम्बर २ मा चुनावी एकता गरेका राजपा नेपाल र फोरम नेपाल भने मात्र यही प्रदेशमा समिति भएको छ अन्य प्रदेशमा भने खासै यस्को उपस्थिती देखिएको छैन ।

कैलालीमा राजपाबाट एक जना उम्मेदवारले जीत हासिल गरेको भएतापनि अन्य प्रदेशमा भने राजपाको उपस्थिती सुन्य झै देखिएको छ । समानुपातिक परिणाम आउने क्रमम अझैपनि जारी नै रहेको छ भने यता प्रत्यक्ष तर्फ भने फोरमले १० र राजपाले ११ स्थानमा जीत हासिल गर्दे यी दुई पार्टीले अहिलेसम्म प्रतिनिधिसभामा जम्मा २१ जना सांसद पठाउन सफल भएको छ ।

हेर्नुस, सम्पुर्ण विवरण :

 

राष्ट्रिय जनता पार्टीका बिजयी उम्मेदवारहरु : 

 
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
रेशमलाल चौधरी कैलाली क्षेत्र नं. १  ३४३४१ बिजयी गरिमा शाह – नेकपा एमाले(१३४०६)
लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नं. ४  २०७३८ बिजयी रमेश रिजाल – नेपाली कांग्रेस(१४७०२)
राजकिशोर यादव सिरहा क्षेत्र नं. ४  २११४४ बिजयी अजयशंकर नायक – माओवादी केन्द्र(१७५७५)
महेन्द्र राय यादव सर्लाही क्षेत्र नं. २  २११९१ बिजयी जंगीलाल राय – नेपाली कांग्रेस(१८९७६)
प्रमोद साह सर्लाही क्षेत्र नं. १  २२०३६ बिजयी ध्रुव गाैतम – नेकपा एमाले(२१४६४)
शरदसिंह भण्डारी महोत्तरी क्षेत्र नं. २  ३०७२२ बिजयी किरण यादव – नेपाली कांग्रेस(१३९७४)
महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३  २६८४५ बिजयी विजयकुमार चाैधरी – नेकपा एमाले(८६७६)
राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३  ३०७४२ बिजयी विमलेन्द्र निधी – नेपाली कांग्रेस(२७८२८)
चन्द्रकान्त चाैधरी सप्तरी क्षेत्र नं. ३  २२५८४ बिजयी दिनेशकुमार यादव – नेपाली कांग्रेस(१९४०१)
१० एकवाल मिया बारा क्षेत्र नं. ४  २२२७५ बिजयी देवनारायण चाैधरी – नेकपा एमाले(२०६०७)
११ अनिल झा राैतहट क्षेत्र नं. १  २१०८५ बिजयी कृष्णप्रसाद यादव – नेपाली कांग्रेस(१५४८४)

 

संघीय समाजवादी फोरमका बिजयी उम्मेदवारहरु : 

क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
डा. सुरेन्द्र यादव महोत्तरी क्षेत्र नं. ४  १८३५३ बिजयी महेन्द्रकुमार राय – नेपाली कांग्रेस(१३०२५)
हरिनारायण राैनियार पर्सा क्षेत्र नं. ३  १५१६६ बिजयी सुरेन्द्रप्रसाद चाैधरी – नेपाली कांग्रेस(१३८०१)
विमलप्रसाद श्रीवास्तव पर्सा क्षेत्र नं. २  २११६९ बिजयी अजयकुमार चाैरसिया – नेपाली कांग्रेस(१९७०४)
उमाशंकर अरगरिया धनुषा क्षेत्र नं. २  ३२०४४ बिजयी रामचन्द्र झा – माओवादी केन्द्र(१८७१५)
ईस्तियाक राई बाँके क्षेत्र नं. २  २१५७५ बिजयी पशुपतिदयाल मिश्र – नेकपा एमाले(१५९५१)
रामबाबु यादव बारा क्षेत्र नं. ३  २१३३६ बिजयी अाध्यानन्द पाण्डे – नेकपा एमाले(१६३७२)
प्रदीप यादव पर्सा क्षेत्र नं. १  २११३२ बिजयी अनिलकुमार रूंगटा – नेपाली कांग्रेस(१६४८१)
उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २  २१६२० बिजयी उमेश यादव – माओवादी केन्द्र(११५८०)
डा. सूर्यनारायण यादव सप्तरी क्षेत्र नं. १  २१७१२ बिजयी अशोककुमार मण्डल – माओवादी केन्द्र(१८२२५)
१० रामसहाय प्रसाद यादव बारा क्षेत्र नं. २  २८१८५ बिजयी राधेचन्द्र यादव – नेपाली कांग्रेस(१५७९०)

 

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्