Logo
५ जेष्ठ २०८१, शनिबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको फितलो प्रदर्शन, अफगानिस्तालनाई १०४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भइरहेको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानसामु कमजोर खेल प्रदर्शन गर्दै जम्मा १ सय ३ रन बनाएको हो ।

नेपालले २८ ओभरमा १ सय ३ रन जोड्दै सबै विकेट गुमाएको थियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५० रनको योगदान दिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
फाइनल पुग्ने टोलीले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्