Logo
१ जेष्ठ २०८१, मंगलबार
(October 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी भइरहेको छ, छटको तयारी (तस्विरहरु सहित)

देशको तराई मधेश क्षेत्रमा बढी मनाइने र पछिल्लो समय राजधानी काठमाडौं सहित देशभर मनाउन थालिएका छटको रौनक चौतर्फी रुपमा छाएको छ ।

मग्लवारदेखि नै सुरु भएको यो पर्व बुधवार भएको खरनापछि बिहिबार अस्ताउदो सुर्यलाई अर्घ दिएर भोलि बिहान पख उदाँउदो सुर्यलाई अर्घ दिएपछि यो पर्व समाप्त हुनेछ ।

यो पर्वको तयारी चौतर्फी रुपमा भइरहेको देशभरको नदि तलौउ तथा जलक्षेत्र एरियामा यो पर्व मनाउनका लागि निकै सज्जाबज्जाका साथ सजाइएको छ । पुजा सामग्रीका रुपमा बिभिन्न पकवानहरु तयार गरिदै छ ।

हेर्नुस् बिभिन्न तस्विरहरु : 

 

प्रकाशित मिति: Oct 26, 2017

प्रतिक्रिया दिनुहोस्