Logo
७ जेष्ठ २०८१, सोमबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो, थापालार्इ ऊर्जाको जिम्मेवारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सम्हाल्दै आएको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका सबै मन्त्रीलाई विनाविभागीय बनाएका छन् ।

देउवाले माओवादी केन्द्रका नेताहरुले सम्हाल्दै आएको गृह, परराष्ट्र मन्त्रालय आफूसँगै राखेर राप्रपाका अध्यक्षसमेत रहेका कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति: Oct 17, 2017

प्रतिक्रिया दिनुहोस्