Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन गर्न दर्ता गराएका विधेयकहरु धँमाधँम अस्वीकृत

काठमाडौं :  संविधान संशोधन विधेयकमाथि सांसदहरुले दर्ता गराएको संशोधन फिर्ता लिने क्रम सुरु भएको छ । सोमबार संसदमा जारी संविधान संशोधन विधेयकमाथिको छलफल सकिएपछि सांसदहरुले आफ्ना तर्फबाट दर्ता गराएको संशोधन फिर्ता लिन थालेका हुन् ।

दिनभर संविधान संशोधनमाथि छलफल भएको थियो । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक आज नै प्रक्रियामार्फत टुंग्याउने तयारी संसदको छ ।

हेर्नुस भिडियो :

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्