Logo
५ जेष्ठ २०८१, शनिबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सतर्क रहन आग्रह: बाहिरबाट आई ठगी गर्ने समहु बढ्यो

झापाको दमकमा बाहिरबाट आएका केहि ब्यक्तिहरुले विभिन्न उपाय अपनाएरु ठगी गर्ने गरेको पाईएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

विगत केहि दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीहरुमा अपरिचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल विस्कुट तथा सिक्का देखाएर ठगी गरिरहेको सुनिएको पाईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताउनु भयो ।,

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्