Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षकहरुको माग सम्बोधनः पास भए जागिर, फेल भए सुविधा लिएर बिदाई

काठमाण्डौ । सरकारले अस्थायी शिक्षकहरुको माग पुरा गर्दे सम्बोधन गर्ने भएको छ । आदोलनरत अस्थायी शिक्षकहरुको मागमा सहमत हुदै चार बुँदे सहमति समेत गरेको छ ।

आज भएको सहमती अनुसार अब सबै जना अअस्थाई शिक्षकले आन्तरिक परिक्षामा भाग लिन पाउने छन भने पास भएमा जागिरलाई निरनतरता दिन पाउनेछन भने फेल भएमा नयाँ नियम अन्ुसारको सबै सुविधाहरु लिएर बिधाई हुनुपर्ने छन ।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्