Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव स्थगित पछि, मनोनयन दर्ताको मिति पनि २ दिन पछि सर्‍यो

काठमाडौं,  असार  १ : दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ ।

असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्