Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरि मेडम गुस्ताखी माफ, गलत भए सच्याउनु होला !

तपाइलाई कहिले निर्दलीय स्थानिय चुनाव चाहिन्छ । कहिले भन्नु हुन्छ स्थानिय चुनाव भन्दा पहिला प्रदेश चुनाव हुनुपर्छ । फेरि भन्नु हुन्छ संसोधन हुनुपर्छ पहिला । अनि फेरि राजपा एकीकरण को बधाई दिदै luking forward to joining you भन्ने कुरा गर्नु हुन्छ, अन्त्यमा आएर फेरि जानु हुन्छ फोरममा त्यति खेर जब संसोधन बिना नै फोरम चुनावमा जान तत्पर हुन्छ ।

हफ़्तै पिच्छे आफ्नो आधिकारिक धारणा परिवर्तन हुन्छ भनेर त फोरमले यसअघि नै प्रमाणित गरिसकेछन । तपाईले कहिँ केमिस्ट्रिको प्रचलित उखान LIKE dissolves LIKE भन्ने कुराको laboratory पुस्टिकरण गर्न लाग्नु भाको त होइन ?

ज्योति तिवारी

तपाई लगायतको केहि व्यक्तिको शब्द १५-१५ दिन मा परिवर्तन भए पनि मधेशी जनता को मांग उही हो । सायद बुद्दिजिविहरुलाई दस थरि को कुरा गर्न आउछ होला ।

हामी त साधारण जनता हामीलाई एक थरि को कुरा मात्र गर्न आउछ  ।  चुनाव अघि संबिधान संसोधन । जुन अपरिवर्तनीय छ  । जनताले नियाल्दैछ सबलाई ।  #फेसबुक वालबाट

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्