Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्रीको बरियतामा गच्छदार एक नम्बरमा

काठमाडौ :  शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बरियताक्रममा एक नम्बरमा परेका छन् । गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दोस्रो नम्बरमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएका छन् ।’

तेस्रो नम्बरमा कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।अघिल्लो सरकारमा उपप्रधानमन्त्रीमा बरियता विवादमा चर्को आलोचना भएको थियो । त्यसवेला बरियतामा कमल थापा र विमलेन्द्र निधीबीच विवाद भएको थियो ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्