Logo
७ बैशाख २०८१, शुक्रबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले भन्यो – ‘अदालत-संसदको झगडा नबढोस्’

काठमाडौं, बैशाख २३:  राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् ।

शुक्रबार उनीहरु शीतल निवासमा छलफल गर्दै गर्दा अदालतको अन्तरिम आदेश आएको थियो । आजको कान्तिपुरमा यो खबर छ ।

राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक समस्या समाधान गर्नुपर्नेमा महाअभियोग प्रस्ताव थपिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्