Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीहरु आक्रोसित: रौतहटमा एमाले नेतालाई कालोमोसो

रौतहट । सप्तरी स्थित मधेशी मोर्चाका कार्यकर्ता मारिएका खबरहरु सार्वजनिक भएपछि मधेशीहरु आक्रोसित भएका छन ।सुनसरीको लौकहीमा बस तोडफोड गरेका छन भने रौतहट स्थित एकजना एमाले नेतालाई कालोमोसो दलेको छ ।

नेकपा एमाले रौतहत प्रचार बिभाग प्रमुख मणिशंकर निधिलाई गौर बिपि चोक स्थित कालोमोसो दलिएको बताइएको छ । थप कुरा भने खुल्न सकेको छैन ।

यस अघि मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका एमाले कार्यकर्ता प्रतापनारायण चौधरीलाई कालो मोसो दलेका थिए ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्