Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइन पत्रकार संघको अध्यक्षमा सत्याल निर्वाचित

काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा क्लिकमान्डु डटकमका सम्पादक शिव सत्याल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनलाइनखबर डटकमका सम्पादक अरुण बराल थिए ।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भएका छन् । केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुंगाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्