Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाम अनुसारकै काम: हेर्नुस ‘लालटिन’को टिजर

काठमाडौं । चलचित्र ‘लालटिन’को टिजर सार्वजनिक गरेको छ । १ मिनेट लामो टिजरमा फिल्मको कथा संक्षेपमा प्रस्तुत छ ।सस्पेन्स थ्रीलर जनराको फिल्मका प्रस्तुतकर्ता भानुप्रताप हुन् भने देवकुमार श्रेष्ठ निर्देशक छन् ।

यहि आउदो चैत्रको तेश्रो शुक्रबार प्रदर्शनमा आउने भनिएको फिल्म तर अब अर्को बर्षको जेठ २६ मा रिलिज हुने भएको फिल्म युनिटले बताएको छ।

चलचित्रमा दयाहाङ राइइ, प्रियंका कार्कीसँगै केकी अधिकारी स्टारर छन् । यसैबीच फिल्मको नयाँ रिलिज तय गर्दै निर्माण टिमले भने चैत्रको दोश्रो साता दयाहाङकै फिल्म ‘लप्पन छप्पन’ रिलिज हुनु रिलिज फेरबदलको कारक हुनसक्छ ।

लगातार दयाहाङको फिल्म पर्दामा आउँदा विजनेसमा पर्नसक्ने संभावित असरलाइ मध्यनजर गर्दै निर्माण टिमले रिलिज सारेको हो ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्