Logo
१५ चैत्र २०८०, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर गांजा सहित पुजारी पक्राउ

जनकपुरधाँम । जनबपुर स्थित उपमहानगरपालिका-२३ बिन्धी चौकमा रहेको महादेव मन्दिरका एकजना पुजारी पक्रा परेका छन । स्थानीय वासिको सहियोगमा जीरोमाइल ट्राफिक बिटको प्रहरीको टोलीले बिन्धीको महादेव मन्दिरमा छापा मार्दा ६ के.जी गांजा र ४८,५०० रुपैया सहित मन्दिरका पुजारी जगदीश कापर र माईराम श्यामा देवी ठाकुर पक्राउ परेका हुन ।

बिगत केहि दिन देखि मन्दिरका पुजारी कापर लाइ स्थानीय वाशीले गांजा बिक्री,बितरण सम्बन्धमा पटक पटक समझाऊदा अटेरी गरेको स्थानीय वासीको भनाइ छ । बिन्धीको उत्त मन्दिरमा दिन्हु बिहान र बेलुकी को समयमा मन्दिर परिषदमा गांजा खानेहरुको घुइचो लागि खूलेयाम गांजा खाने बानीले बिन्धीका बालबालिका,बिद्यार्थी,युवाहरुमा नकारात्मक असर परेको स्थानीय वाशीको भनाइ छ ।

शुक्रवार बिहान करीब ९ बजेको समयमा महादेव मन्दिरमा छापा मारिएको बिद्यार्थी नेता रंजीत निष्पक्षबे बताए ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्