Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलानारायणको स्पष्टिकरणः ‘यो लोभीहरुको प्रपञ्च हो’

काठमाण्डौ । नेपाल मधेस फाउण्डेशन (नेमाफ) का कार्यकारी निर्देशक तुलानारायण साहले बिभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचार प्रति केन्द्रित भई आफनो धारणा सार्वजनिक गरेका छन ।

साहले आफना फेसबुक स्टाटस मार्फत प्रेश बिज्ञप्ती भन्दै संस्थागत धारणा सार्वजानिक गरेका हुन । उनले भनेका छन नेमाफ विरुद्ध पछिल्लो गतिबिधि आर्थिक लाभ उठाउने उद्देश्यले केहि लोभीहरुले गरेको प्रपञ्च हो, यसबाट हामि खुटा कमाउदैनौं ।

साहको स्टाटस जस्ताको त्यस्तै:

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्