Logo
१३ बैशाख २०८१, बिहीबार
(November 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलग मधेश राष्ट्रको कुरा गरेपछि सांसद शाहलाई राजीनामा दिन अहवान

फाइल फोटो
फाइल फोटो

काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाहलाई मधेशको झण्डा उठाउन आग्रह गरेका छन् ।

डा.राउतले बुधबार सामाजिक सञ्जालमार्फत् सांसद शाहलाई नेपाली सांसदको पदबाट राजीनामा दिएर मधेशको झण्डा उठाउन आग्रह गरेका हुन् ।

सांसद शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा मधेशी नेताहरुले मधेशमा आएर मधेश बन्द गरी मधेश राष्ट्रको माग गर्न लेखेका थिए ।

प्रकाशित मिति: Nov 23, 2016

प्रतिक्रिया दिनुहोस्