Logo
८ बैशाख २०८१, शनिबार
(October 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालिम दिन पुगेका सीके राउतका २२ जना कार्यकर्ता पक्राउ

ck_caders
नवलपरासी ७ कार्तिक । स्वतन्त्र मधेश गठबन्धनका २२ जना नेता तथा कार्यकर्ताहरु नवलपारसीबाट पक्राउ परेका छन् । नेतृत्व विकास सम्बन्धी तालिम दिन पुगेका नेता तथा कार्यकर्ताहरु आइतबार विहान साढे ८ बजे नेपाल प्रहरीले पक्राउ गरेको हो ।

परासीस्थित एक होटलमा तालिमको क्रममा उनीहरुलाई पक्राउ गरिएको नवलपारासी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भन्दै हुलाकी न्यूजमा समाचार पोष्ट गरिएको छ ।

प्रकाशित मिति: Oct 23, 2016

प्रतिक्रिया दिनुहोस्