Logo
१२ बैशाख २०८१, बुधबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस सेन्टरमा महेश्वर दहाल अध्यक्ष, आर्चाय र शर्मा उपाध्यक्ष (नमावली सहित)

press-center

काठमाण्डौं ।  प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । असोज १३ र १४ गते काठमाण्डौमा भएको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्य समिति सर्वसम्मत रुपले चयन गरिएको छ ।

अध्यक्ष लगायत अन्य सदस्यका आकंक्षीहरुको संख्या बढी भएतापनि यस पटक तत्कालिन माओवादी निकट क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष महेश्वर दहाललाई नै अध्यक्षमा चयन गरिएको छ । भने अन्य सदस्य रहेका छन् ।

महाधिवेशनको उद्घाटन सत्र राष्ट्रिय सभागृहमा चलेको थियो भने बन्द सत्र बबरमहल स्थित कार्की पार्टी प्यालेसमा भएको थियो । केन्द्रिय समिति घोषणा पश्चत माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पदाधिकारीहरुलाई फुलमाला र अविरले स्वागत एवं बधाई दिएकी थिइन् ।

प्रेस सेन्टर नेपाल, केन्द्रीय सचिवालय समिति:
१. अध्यक्ष – महेश्वर दाहाल
२. वरिष्ठ उपाध्यक्ष – गोविन्द आचार्य
३. उपाध्यक्ष – ओम शर्मा
४. उपाध्यक्ष – सचिन रोका
५. उपाध्यक्ष ¬ दीपक मैनाली
६. उपाध्यक्ष – बलराम थापा
७. उपाध्यक्ष ¬– कमल गिरि
८. उपाध्यक्ष – देवराम यादव
९. उपाध्यक्ष – लक्ष्मी पुन
१०. महासचिव – विष्णु सापकोटा
११. सचिव – ओपेन्द्र शर्मा
१२. सचिव – उपेश महर्जन
१३. सचिव¬ – मनोज घर्ती
१४. सचिव – गोमा घिमिरे
१५. सचिव – रुवी श्रेष्ठ
१६. सचिव – प्रभा बोगटी
१७. सचिव – आस्था केसी
१८. सचिव – लक्ष्मण खड्का
१९. सचिव – एसबी थापा मगर
२०. सचिव – सुरेश यादव
२१. सचिव – विवेक गौतम
२२. सचिव – पहल साउद
२३. सचिव – मणि विश्वकर्मा
२४. सचिव – राजेश चाम्लिंग
२५. सचिव – मनिषा श्रेष्ठ
२६. कोषाध्यक्ष – सुरेशचन्द्र अधिकारी
२७. प्रदेश अध्यक्ष – राजन केडी
२८. प्रदेश अध्यक्ष – हिरालाल चौधरी
२९. प्रदेश अध्यक्ष – सुनिल खड्का
३०. प्रदेश अध्यक्ष – त्रिभुवन पौडेल
३१. प्रदेश अध्यक्ष – मौसम रोका
३२. प्रदेश अध्यक्ष – धु्रव विक्रम बुढाथोकी
३३. प्रदेश अध्यक्ष – रामसिंह ठगुन्ना
३४. प्रदेश अध्यक्ष – सुमिता लामा

सदस्यहरुबाट कार्यसमितिको बैठक बसी अन्य पदहरुमा पदाधिकारी चयन गर्ने जनाएको छ । केन्द्रिय सदस्यहरुमा गोविन्द आचार्य , ओम शर्मा , विष्णु सापकोटा , बलाराम थापा लगायत छन् । त्यस्तै धनुषाबाट शैलेन्द्र महतो क्रान्ति , किरण कुमार कर्ण , महोत्तरीबाट जनार्दन पोखरेल , सिरहाबाट मनिलाल विश्वकर्मा , सप्तरीबाट देवराम यादव र राजु विक लगायत केन्द्रिय सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्